• २०८१ बैशाख १४ शुक्रबार

दसैँको चहलपहल, बजारमा बढ्यो भिडभाड (फोटोफिचर)

kharibot

काठमाडौं । यस वर्षको दसैँ सोमबारबाट सुरु भएको छ ।

घरघरमा सोमबार घटस्थापना गरिएको छ ।

दसैँ सुरु भएसँगै काठमाडौं उपत्यकाका बजारमा भिडभाड बढेको छ । 

असन, इन्द्रचोक, न्यूरोडसहितका मूख्य बजारमा भिडभाड बढेको हो ।

सोमबार दसैँको पहिलो दिन हो भने १९ असोज बुधबार दसैंको टीकाको दिन हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै