• २०८१ बैशाख १६ आइतबार

ग्रामीण सडकको दुरावस्था !

kharibot

सिन्धुपाल्चोक र काठमाडौँको सिमाना शङ्करपुर नगरपालिकाको सेल्फिडाँडामा निर्माण भइरहेको सडकको हिलोमा फसेको सवारीसाधन  ।

पानी पर्ने बितिक्कै सडक अवरुद्ध हुने गरेकाले मेलम्ची–काठमाडौँ चल्ने यातायातका साधन  रोकिने तथा फस्ने गरेका छन् ।

तस्बिर: देवराज सुवेदी, रासस


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै