• २०८१ बैशाख १४ शुक्रबार

खनाल र खराल सचिवमा बढुवा

kharibot

काठमाडौं । सरकारले दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवद्वय डा. गोपी खनाल र डा. दीपक खराललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

दीपक काफ्ले र नारायणप्रसाद शर्मा दुवाडीलाई पछि पार्दै खनाल सचिव बनेका हुन् । खराल भने एकल सिफारिसमा परेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै