• २०८१ बैशाख १४ शुक्रबार

आज सुनचाँदीको मुल्य कति छ ?

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको भाउ स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आइतबारकै मूल्यमा कारोबार भइरहेको छ । आज प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ ।

आज पनि चाँदीको भाउ आइतबारकै अनुसार प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै