• २०८१ बैशाख १४ शुक्रबार

दोलखा केन्द्रविन्दु भएर भूकम्प

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । दोलखा जिल्लाको हनुमाते केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

शनिबार अपराहन्न ३ बजेर ३५ मिनेट जादा ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै