• २०८१ बैशाख १५ शनिबार

विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

kharibot

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले बजेटसँग सम्बन्धित तीन विधेयकमाथि विचार गयिरयोस् भन्ने प्रस्तावलाई सर्वसहमतिले स्वीकृत गरेको छ । 

ती विधेयकमा ‘आर्थिक विधेयक, २०७९’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ र ‘ऋण तथा जमानत (२५औँ संशोधन) विधेयक’ रहेका छन् ।

ती विधेयकमाथि सांसदले सुझाव दिन सक्नेछन् । राष्ट्रियसभाको अर्को बैठक यही असार १७ गते शुक्रबार बिहान ११ बजे बस्नेछ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै