• २०८१ बैशाख १४ शुक्रबार

नवनियुक्त मन्त्रीहरुको शपथ आज बिहान ११ बजे

kharibot

काठमाडौं । नवनियुक्त मन्त्रीहरुको शपथ आज बिहान ११ बजे हुने भएको छ ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एसवाट सिफारिस भएका मन्त्रीहरुको शपथ राष्ट्रपति भवन शितल निवासमा तय भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

नेकपा एसवाट सिफारिस भएका सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, पर्यटन मन्त्रीमा जीवनराम श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानीप्रसाद खापुङ, श्रममन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हीराचन्द्र केसीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले आईतवार नियुक्त गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै