• २०८१ बैशाख १४ शुक्रबार

रमेश खरेलको पार्टीले पर्साबाट खाता खोल्यो

kharibot

काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजीपी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीले खाता खोलेको छ ।

पर्साको पोखरिया नगरपालिकाको वडा नम्बर ९ मा सुशासन पार्टीका नौसाद आलम वडाध्यक्षमा विजयी भएका छन् ।

आलम ८७७ मत ल्याएर वडाध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका रामबाबुप्रसाद चौहानले ६७८ मत ल्याएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै