• २०८१ बैशाख १५ शनिबार

धनकुटामा निषेधाज्ञा हटाइयो 

kharibot

धनकुटा ।  धनकुटामा विगत पाँच दिनदेखि जारी निषेधाज्ञा सोमबार ३ बजेदखि मंगलबार ७ बजेसम्मको लागि हटाइएको छ ।

बजारको शान्ति सुरक्षा सुदृढ हुँदै गएपछि छोटो समयका लागि निषेधज्ञा हटाइएको धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतिले जानकारी दिएका छन् । 

सरकारले प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगरलाई तोकेपछि धनकुटामा आन्दोलन चर्किएको थियो । सरकारी कार्यालय र सवारी साधानमा तोडफोड र आगजानी हुन थालेपछि स्थानीय प्रशासनले माघ ४ गते बिहीबारदेखी कर्फ्यु र माघ ५ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय