• २०८१ बैशाख १४ शुक्रबार

जापानको तोचिकीमा सुदुरपश्चिमेली सेवा समाज तोचिगी जापान गठन

kharibot

काठमाडौं । जापानको तोचिकी मा बस्दै गरेका सुदुरपश्चिमेली सेवा समाज तोचिकी जापान गठन गरेका छन् । सुदुरपश्चिमका हाल जापानको तोचिकी केनमा बस्दै आएका विभिन्न व्यक्तिहरुले निर्माण गरेको कमिटी हो ।

यो कमिटीले बिन्तीाम चौधरीलाई अध्यक्ष तोकेको छ । भने महासचिवमा भक्तराज जोशीलाई भएका छन् । कार्यक्रमको प्रमुख अथिती नेपाल जापान भलिबल संघका उपाध्यक्ष मदन साउद र प्रकाश सिंहले गरेका थिए ।  

तोचिकी क्षेत्रीय कमिटीको सचिवमा कमल बोगटी र पुर्व क्रिकेट खेलाडी बिरेन्द्र रावललाई कार्यक्रम सल्लाहकार समितीको संयोजक मदन साउद रहने गरी अध्यक्ष चौधरी सहिद १५ सदस्यीय समिती थठन गरेको छ । भने उपाध्यक्षमा जनक कठायत र शेरबहादुर साउद, महासचिव भक्तराज जोशी र सचिवमा नारायण बोगटी रहेका छन् ।

भने सह— सचिव सुरेश बडु, कोषाध्यक्ष पार्वती भण्डारी र सहकोषाध्यक्ष नरेश रावल भएका छन् भने सदस्यमा क्रमश सरोज सिंह, झलक धामी, ललितगिर धामी, तुलसी कठायत, भिम साउद रहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै