• २०८१ बैशाख १६ आइतबार

साहित्यकार प्रेमा शाहको निधन 

kharibot

काठमाडौं । अमेरिकामा बस्दै आएकी साहित्यकार प्रेमा शाहको निधन भएको छ । चर्चित कथासंग्रह पहेँलो गुलाफका लेखिकासमेत रहेकी शाह पछिल्लो समय अमेरिका बस्दै आएकी थिइन् । उनको इन्टर माउन्टेन हस्पिटलमा निधन भएको बताइएको छ । 

वि.सं. २००२ सालमा उनको वीरगञ्जमा जन्म भएको थियो । नारीवादी चिन्तनलाई जोड दिएर यौन मनोविज्ञानमा आधारित कथा लेख्ने शाहको पहेँलो गुलाफ कथा निकै चर्चित रहेको छ ।  उनले कथा, बालकथा र बाल उपन्यासमा 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै