• २०८१ बैशाख १४ शुक्रबार

माओवादी अध्यक्ष प्रचण्ड चितवनबाट विजयी, बिक्रम पाण्डे ९३२७ मतान्तरले पराजित  

kharibot

चितवन । चितवनको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका छन् । 

प्राप्त अन्तिम मतपरिणाम अनुसार प्रचण्डले राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेलाई ९३२७ मत अन्तरले पराजित गरेका छन् । प्रचण्डले ४८२६९ मत प्राप्त गरेर विजयी भएका छन् भने विक्रम पाण्डेले ३८९४२ मत प्राप्त गरेर पराजित भएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै