• २०८१ बैशाख १४ शुक्रबार

प्रतिनिधिसभामा नेपाली काँग्रेस १७ स्थानमा विजयी, कसले कँहाबाट जिते ? 

kharibot

काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधिसभामा अहिलेसम्म १७ स्थानमा जित हासिल गरेको छ ।

काँग्रेसका धेरै भेट्रान नेताहरु पराजित भएको यस निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह, अर्थमन्त्री ज्ञानेन्द्र कार्की, युवा नेता गगन थापा लगायतका नेताहरु विजयी भएका छन् । काँग्रेसबाट विजयी नेताहरुको सुची यस्तो छ :

नेपाली काँग्रेस 

१.    काठमाडौं १: प्रकाशमान सिंह
२.    काठमाडौं ४- गगनकुमार थापा
३.    काठमाडौँ ६ – भीमसेनदास प्रधान 
४.    काठमाडौँ १० – राजन केसी 
५.    मोरङ २ – मिनेन्द्र रिजाल 
६.    रसुवा - मोहन आचार्य 
७.    रौतहट २ – अफताब आलम 
८.    रुपन्देही ४ – प्रमोदकुमार यादव 
९.    रुपन्देही ५ – भारत शाह 
१०.    डडेल्धुरा -शेरबहादुर देउवा 
११.    कपिलवस्तु ३ - अभिषेक प्रताप शाह 
१२.    रौतहट ४ – देवप्रसाद तिमिल्सिना 
१३.    बर्दिया १ – संजय गौतम 
१४.    सप्तरी ४ -तेजुलाल चौधरी 
१५.    बारा १ – उमाकान्त चौधरी 
१६.    सुनसरी ४ –ज्ञान्नेद्र कार्की 
१७.    नवलपुर १ – शशांक कोइराला
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै