• २०८१ बैशाख १५ शनिबार

सप्तरी ४ बाट काँग्रेसका तेजुलाल चौधरी विजयी

kharibot

काठमाडौँ । सप्तरीको क्षेत्र नम्बर ४ बाट नेपाली काँग्रेसका तेजुलाल चौधरी विजयी भएका छन् । 

चौधरीले राजपाका मिर्गेंद्रकुमार सिंह यादवलाई ९२२७ मत अन्तरले पराजित गरेका छन् ।

चौधरीले २४११३ मत ल्याएर विजयी भएका छन् भने यादवले १४८८६ मत प्राप्त गरेका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै