• २०८१ बैशाख १४ शुक्रबार

केपी ओली अत्यधिक मत ल्याएर विजयी 

kharibot

झापा । झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ठुलो मतान्तरले विजयी भएका छन् 

अध्यक्ष ओलीले कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीलाई २८८४२ मत अन्तरले पराजित गरेका छन् । अध्यक्ष ओलीले ५७१३९ मत ल्याएर विजयी भएका छन् भने काँग्रेसका अधिकारीले २८२९७ मत ल्याएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै