• २०८१ बैशाख १६ आइतबार

रौतहट क्षेत्र नं ३ मा माओवादीका प्रभु शाह विजयी

kharibot

वाम गठबन्धनले प्रदश नं. २ मा प्रतिनिधिसभा तर्फ खाता खोलेको छ ।

रौतहट क्षेत्र नं. ३ बाट वाम गठबन्धनले प्रतिनिधिसभामा खाता खोलेको हो । रौतहट ३ मा माओवादी केन्द्रका प्रभु साह विजयी भएका छन् ।

साहले २७ हजार ७९९ मत ल्याए । उनका प्रतिस्पर्धी कांग्रेसका जितेन्द्र यादवले १८ हजार १९३ मत ल्याएका छन् ।

शाह यसअघि पनि संसद्मा रहिसकेका छन् भने प्रचण्ड सरकारका शहरी विकास मन्त्रीका भइसकेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय