• २०८१ बैशाख १४ शुक्रबार

बारा क्षेत्र नं २ मा संघीय समाजवादी फोरम नेपालका महासचिव यादव विजयी

kharibot

बारा । क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका रामसहायप्रसाद यादव विजयी भएका छन् । 

यादवले २८ हजार १८५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राधेचन्द्र यादवले १५ हजार ७९० मत प्राप्त गरका छन् । 

क्षेत्र नं २ मा कूल ५९ हजार ९०१ मत खसेको थियो जसमा तीन हजार ५१६ मत बदर भएको छ । नवनिर्वाचित सांसद यादव संघीय समाजवादी फोरम नेपालका केन्द्रीय महासचिव हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै