• २०८१ बैशाख १५ शनिबार

अर्घाखाँचीमा माओवादी नेता टोपबहादुर रायमाझीको अग्रता 

kharibot

सन्धिखर्क । अर्घाखाँचीको पछिल्लो मत परिणाम प्राप्त भएको छ ।

प्राप्त पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले अग्रता लिएका छन् । 

नेता रायमाझीले नेपाली कांग्रेसका उम्मेदवार राम बहादुर बिसीलाई ३५८१ मत अन्तरले पछाडी पारेका छन् ।

रायमाझीले १०८९२ मत प्राप्त गरेका छन् भने बिसीले ७३११ मत प्राप्त गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय