• २०८१ बैशाख १५ शनिबार

रविन्द्र अधिकारीको कास्कीबाट ह्याट्रिक जित  

kharibot

पोखरा  । कास्की क्षेत्र नम्बर २ मा वाम गठबन्धनका उम्मेदवार एमाले नेता रवीन्द्र अधिकारी विजयी भएका छन् ।

अधिकारीले कांग्रेसका उम्मेदवार देवराज चालिसेलाई ८५४६ मतान्तरले पराजित गरेका छन् । अधिकारीले २७२७ मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार चालिसेले १८६६१ मत ल्याएका छन् ।

कास्कीबाट तेस्रो पटक विजयी हुदै अधिकारीले ह्याट्रिक गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय