• २०८१ बैशाख १५ शनिबार

वैतडीबाट प्रतिनिधि सभामा एमालेका दामोदर भण्डारी विजयी 

kharibot

वैतडी । वैतडीबाट प्रतिनिधि सभामा एमालेका दामोदर भण्डारी विजयी भएका छन् । 

भण्डारीले कांग्रेसका उम्मेदवार नरबहादुर चन्दलाई ११२३३ मत अन्तरले पराजित गरेका छन् । 

भण्डारीले ३९५२४ मत ल्याएका छन् भने काँग्रेसका चन्दले २८२९१ मत ल्याएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय