• २०८१ बैशाख १६ आइतबार

रामचन्द पौडेल १७ सय मतले पछाडी  

kharibot

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगातार पछि परेका छन् ।  

प्राप्त पछिल्लो मतपरिणाम अनुसार नेता पौडेल १७७८ मतले पछि परेका छन् । एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठले १०९७३ मत ल्याएका छन् भने नेता पौडेलले ९१९५ मत ल्याएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै