रोल्पा । रोल्पाको प्रारम्भिक नतिजा प्राप्त भएको छ ।
प्राप्त नतिजा अनुसार बाम गठबन्धनका उम्मेदवार मावोवादी केन्द्रका बर्षामान पुनले सुरुवाती अग्रता लिएका छन् । पुनले ६९६ मत ल्याएर अग्रता बनाएका छन् ।
नेपाली कांग्रेसका अमरसिंह पुनले ३४३ मत ल्याएर पछ्याइरहेका छन् ।
रोल्पामा अहिलेसम्म ११४८ मत गणना गरिएको छ ।