• २०८१ बैशाख १५ शनिबार

लोकसेवा आयोगद्वारा बार्षीक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

kharibot

काठमाडौँ  । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज लोकसेवा आयोगले आफ्नो ५८औँ वार्षिक प्रतिवेदन पेश गरेको छ । 

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष उमेश मैनालीले सो प्रतिवेदन पेश गरे । नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेश गरिएको हो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै