घूस लिँदालिँदै सशस्त्र प्रहरी जवान आचार्य पक्राउ

खरीबोट

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु सात हजार घूस लिँदालिँदै सशस्त्र प्रहरी जवान शम्भुप्रसाद आचार्यलाई गरेको छ । 

सशस्त्र प्रहरी बल औद्योगिक सुरक्षा गण, कारकाँदो नेपालगन्ज बाँकेमा कार्यरत प्रहरी जवान आचार्यलाई भन्सारबाट सामान छुटाइदिने भन्दै सेवाग्राहीसँग रु सात हजार घूस लिँदालिँदै सोमबार पक्राउ गरिएको आयोगले जनाएको छ ।

पक्राउ परेका आचार्यलाई आयोगले आज सार्वजनिक गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता जीवराज कोइरालाले बताए । 

सम्बन्धित समाचार

घुस लिदाँलिदै प्रहरी अधिकारी सहित तीन जना पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसनधान आयोगले घुस लिएको अभियोग लागेका महानगरिय प्रहरी प्रभाग दधिकोट भक्तपुरका प्रहरी नायब निरीक्षक कुमार श्रेष्ठ र प्रहरी जवान उमेशकुमार थापा विरुद्ध विशेष अदालतमा आज मुद्दा

घाँटी रेटी हत्या गर्ने दुई जना भारतीय नागरिक पक्राउ

बारा । जिल्ला प्रहरी कार्यालय बाराले घाँटी रेटी हत्या गर्ने दुई जना भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।  बाराका प्रहरी उपरीक्षक राजकुमार बैदवारले घाँटी रेटी हत्या गर्ने दुई जना

प्रहरी बनेर लुट्ने दुईजना पक्राउ

चितवन ।  आफूलाई सादा पोशाकको प्रहरी हुँ भन्दै लुटेर हिँड्ने दुईजनालाई आज प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा

भारतमा एमबिबिएसमा भर्ना गर्ने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ । भारतको बनारस हिन्दु युनिभर्सिटी अन्तर्गतको मेडिकल कलेजमा एमबिबिएसमा भर्ना गराईदिन्छु भन्दै शैक्षिक योग्यताको प्रमाणपत्र र लाखौ रकम लिएर ठगी गर्ने  रमेश प्रसाद चौहानलाई प्रहरीले पक्राउ गरेको छ । पर्सा विन्दबासिनी