घूस लिँदालिँदै सशस्त्र प्रहरी जवान आचार्य पक्राउ

खरीबोट

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु सात हजार घूस लिँदालिँदै सशस्त्र प्रहरी जवान शम्भुप्रसाद आचार्यलाई गरेको छ । 

सशस्त्र प्रहरी बल औद्योगिक सुरक्षा गण, कारकाँदो नेपालगन्ज बाँकेमा कार्यरत प्रहरी जवान आचार्यलाई भन्सारबाट सामान छुटाइदिने भन्दै सेवाग्राहीसँग रु सात हजार घूस लिँदालिँदै सोमबार पक्राउ गरिएको आयोगले जनाएको छ ।

पक्राउ परेका आचार्यलाई आयोगले आज सार्वजनिक गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता जीवराज कोइरालाले बताए । 

सम्बन्धित समाचार

नेकपाका चार कार्यकर्ता पक्राउ

कपिलवस्तु । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका चारजना कार्यकर्ता पक्राउ परेका छन् ।  मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चहल पहल बढ्दै गएको बेला निर्वाचन विरोधी गतिविधिमा संग्लन हुन सक्ने भन्दै

तीन कार्यकर्ता पक्राउ

बनेपा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन कार्यकर्तालाई आज काभ्रेपलाञ्चोकमा प्रहरीले पक्राउ गरेको छ ।  उनीहरुलाई पार्टीका विभिन्न काममा संलग्न भएको अवस्थामा जिल्लाको चाँैरी देउराली गाउँपालिकाका डिल्लीप्रसाद दुलाल, भीमसेन गौतम र बनेपा–१

अमेरिका जान नक्कली प्रमाणपत्र बनाउने गिरोहका आठजना पक्राउ

काठमाडौँ । अमेरिका जाने ‘डिभी’ चिट्ठा परेपछि नक्कली प्रमाणपत्र बनाउने दुई र सो बनाउन सहयोग गर्ने छजना गरी आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा सिन्धुलीको तीनपाटन–४ का रुद्रबहादुर

होटल व्यवसायीसँग घुस लिदालिदै इन्स्पेक्टर पक्राउ 

काठमाडौँ । नयाँ बसपार्क प्रहरी प्रभागका प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरिहर सुनार घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सुनारलाई ५० हजार घुस लिइरहेको अवस्थामा पक्राउ गरेको हो ।  सुनारले