• २०८१ बैशाख १६ आइतबार

युरोपको विश्वकप छनौटको प्ले अफको ड्र सार्वजनिक, कुन कुन देश परे ?

kharibot

काठमाडौँ । युरोपियन समुहको विश्वकप छनौटको प्ले अफको ड्र सार्वजनिक भएको छ । 

फिफाले आज सार्वजनिक गरेको प्ले अफको ड्र अनुसार उत्तरी आयरल्याण्ड र स्विटजरल्याण्ड खेल्ने छन् । त्यस्तै अर्को खेलमा क्रोसिया र ग्रिस खेल्ने छन् ।  त्यस्तै अर्को खेल डेनमार्क र रिपब्लिक आयरल्याण्डबीच हुने छ । त्यस्तै अर्को खेल इटाली र स्विडेनबीच हुने छ ।

प्ले अफ का यी आठ टिमबाट चार टिम रसियामा अर्को बर्ष हुने विश्वकपमा छनौट हुने छन् । होम र अवेका आधारमा हुने प्ले अफका खेलहरु आगामी नोभेम्बर ९ देखि १४ सम्म हुने छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै