• २०८१ बैशाख १५ शनिबार

चेल्सीलाई हराउदै क्रिस्टल प्यालेसको लिगमा पहिलो जित 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा चेल्सी पराजित भएको छ । 

चेल्सी क्रिस्टल प्यालेससँग २-१ गोल अन्तरले पराजित भएको छ । क्रिस्टल प्यालेसको घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई पराजित गरेको हो ।

क्रिस्टल प्यालेसका लागि चेल्सीका अजपिलीक्युटाले आत्मघाती गोल गरेका थिए भने जाहाले प्यालेसका लागि दोस्रो गोल गरेका थिए । चेल्सीका लागि एक मात्र गोल बाकायोकोले गरेका थिए ।

हारसँगै चेल्सी ८ खेलमा १३ अंकसहित चौथो स्थानमा रहेको छ भने क्रिस्टल प्यालेसले लिगमा पहिलो जित हासिल गरेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै