• २०८१ बैशाख १४ शुक्रबार

भूकम्पपीडितलाई सामूहिक जमानीमा ऋण दिने सरकारको निर्णय 

kharibot

काठमाडौँ । सरकारले सामूहिक जमानीमा भूकम्प पीडितलाई निर्ब्याजी ऋण उपलब्ध गराउने कार्यविधि संशोधन गर्ने निर्णय गरेको छ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले सो निर्णय गर्दै  अब भूकम्प पीडितहरूले धितो र सामूहिक जमानीबाट निर्ब्याजी ऋण पाउने निर्णय गरेको हो । 

मन्त्रिपरिषद बैठकले प्राकृतिक स्रोत तथा वित्त आयोगको दरबन्दी, संगठन र संरचना स्वीकृत गर्दै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको दरबन्दी स्वीकृत गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै