• २०८१ बैशाख १५ शनिबार

प्रियंका र सौगातको ‘फाटेको जुत्ता’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

kharibot

काठमाडौँ चलचित्र । प्रियंका र सौगातको नयाँ फिल्म ‘फाटेको जुत्ता’को ट्रेलर सार्वजनिक भएको छ ।

‘राजीव समरको कोरियोग्राफी रहेको यो चलचित्रमा अष्ट महर्जनको एक्सन, दिर्घ खड्काको सम्पादन र निरोज महर्जनको लेखन छ ।  कमेडी जनराको चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका छन् ।  अर्जुन कुमार फिल्मसको व्यानरमा तयार भएको ‘फाटेको जुत्ता’लाई अर्जुन कुमारले नै निर्माण गरेका हुन् ।

फिल्ममा प्रियंका र सौगातका अलावा वुद्धि तामाङ, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारको अभिनय छ । फिल्म कार्तिक १७ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको छ।

ट्रेलर : 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै