• २०८१ बैशाख १५ शनिबार

आयोगले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको चुनाव चिन्हको क्रम निर्धारण गर्यो ( सुची सहित)

kharibot

काठमाडौँ । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक निर्वाचनको चुनाव चिन्हको क्रम निर्धारण गरेको छ । 

आगामी मङ्सिर १० र २१ गते हुने निर्वाचनका लागि निर्वाचन ऐन २०७४ को दफा ३१ को उपदफा ८, ९ र १०  बमोजिम निर्वाचनको चुनाव चिन्हको क्रमसंख्या निर्धारण गरेको आयोगले जनाएको छ ।

आयोगले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा भाग लिन निर्वाचन ऐन २०७४ को दफा ३१ को उपदफा ८ बमोजिम निर्वाचन आयोगमा दर्ता भएका दलहरुलाई निर्वाचन चिन्हको क्रम संख्या निर्धारण गरेको हो । 

प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको चुनाव चिन्हको क्रम संख्या हेर्न यँहा क्लिक गर्नुहोस :

पढ्नै पर्ने

लोकप्रिय