• २०८१ बैशाख १४ शुक्रबार

अन्डर १९ एसिया कप क्रिकेट छनौट फाइनल : हङकङविरुद्ध नेपालले टस जितेर बलिङ गर्दै (लाइभ अपडेट) 

kharibot

काठमाडौं । अन्डर १९ एसिया कप क्रिकेट छनौट खेलको फाइनल खेल सुरु भएको छ । 

फाइनलमा नेपाल र हङकङबीच खेल भैरहेको छ । नेपाल र हङकङ अन्डर १९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि छनौट भैसकेका छन् । मलेसियाको किन्ररा ओभल मैदानमा नेपालले टस जितेर बलिङ गरिरहेको छ । 

मलेसियामा नै आयोजना हुने एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश जस्ता विश्व क्रिकेटका महारथी देश खेल्दै छन् । 

लाइभ स्कोरको लागि यँहा क्लिक गर्नुहोस  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै