• २०८१ बैशाख १४ शुक्रबार

प्रतियोगिताबाट बाहिरिएका नेपाल र पाकिस्तान एशियन गेम्स फुटबलमा आज भिड्दै 

kharibot

काठमाडौँ।  एसियन गेम्स अन्तर्गत पुरूष फुटबलको अन्तिम खेलमा नेपालले आज पाकिस्तानसँग खेल्दै छ । 

इन्डोनेसियाको विभाहा मुक्ति रंगशालामा हुने यो खेल दुवै टिमका लागि यस एशियन गेम्सको अन्तिम खेल हुने भएको छ । नेपाल र पाकिस्तान दुवै आफ्ना सुरुका २ खेलमा पराजित भएर प्रतियोगिताबाट बाहिरिई सकेका छन्।

नेपालले पहिलो खेलमा जापानसँग राम्रो खेल प्रदर्शन गर्दै १-० को हार बेहोरेपछि भियतनामविरुद्ध राम्रो खेल्ने अपेक्षा गरिएको थियो। तर नेपालले भियतनामविरुद्ध निम्नस्तरको प्रदर्शन गर्यो। भियतनामसँग २-० को हार बेहोरेपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो।     

समुह डि बाट भियतनाम र जापानले दुई खेल जित्दै नकआउट चरणमा प्रवेश गरिसकेका छन्।  अब भियतनाम र जापानबीच समुह चरणको अन्तिम खेल आजै हुने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै