• २०८१ बैशाख १४ शुक्रबार

के के मा हुन्छ जन्म कैद, यस्तो छ नयाँ व्यवस्था

kharibot

काठमाडौँ। आगामी भदौ १ गतेदेखि लागु हुने मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार ६ वटा अपराध गरेमा जन्मकैद हुने व्यवस्था गरिएको छ। ऐनको दफा ४१ मा विभिन्न अपराध गरेमा हुने जन्म कैदको व्यवस्था गरिएको छ। 

मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार अब क्रुर यातना दिएर वा निर्ममतापूर्वका कसैको हत्या गरेमा, विमान अपहरण गरेर विष्फोट गराई ज्यान लिएमा, कसैलाई अपहरण गरि ज्यान लिएमा, पेय पदार्थमा विष हाली कसैको ज्यान लिएमा, जबर्जस्ती करणी गरि ज्यान लिएमा, कुनै जाति वा सम्प्रदायको अस्तित्व नै लोप पार्ने गरि जातिहत्या गरेको र उद्धेश्यले कसुर गरेमा जन्म कैद हुने व्यवस्था गरिएको छ।   


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै