• २०८१ बैशाख १४ शुक्रबार

नेपालका लागि रुसी राजदूतको निधन

kharibot

काठमाडौँ।  नेपालका लागि रुसी महासङ्घका राजदूत आन्द्रेइ बुधनिकको निधन भएको छ । 

गत शुक्रबार मस्कोमा उनको निधन भएको जानकारी यहाँस्थित रुसी महासङ्घको दूतावासले दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राजदूत बुधनिक गत जुलाई ७ तारिखदेखि रुसमा थिए ।

६५ बर्षिय बुधनिक फेब्रुअरी २९, २०१६ देखि नेपालकाल आगि रसियन राजदुतको रुपमा कार्यरत थिए। उनले यसअघि भारत र पाकिस्तानका लागि पनि राजदुत रुपमा काम गरिसकेका थिए।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै