• २०८१ बैशाख १६ आइतबार

नेपाली फुटबल जर्सीसाथ देखिए फिफा अध्यक्ष गियानी

kharibot

काठमाडौँ । विश्व फुटबल महासंघ फिफाका अध्यक्ष गियानी इन्फान्टिनो नेपाली राष्ट्रिय फुटबल टिमको जर्सीमा देखिएका छन् ।

नेपाली फुटबल प्रति सदभाव राख्दै एन्फान्टिनोले आफ्नो नाम लेखिएको नेपाली जर्सी सहितको तस्बिर सार्वजनिक गरेका हुन्।

एन्फाका अनुसार गत हप्ता नेपाल भ्रमणमा आएका फिफा सदस्य एशोसियनका निर्देशक सन्जिवन बालासिग्मनका साथ अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले इन्फान्टिनो लेखेको जर्सी पठाएका थिए।


पढ्नै पर्ने

लोकप्रिय

भर्खरै