• २०८१ बैशाख १४ शुक्रबार

मुस्ताङ टिपर दुर्घटना : १२ वर्षीय बालक किरियामा

kharibot

मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटनामा रोल्पाको थवाङ गाउँपालिका–१ फुर्तीवाङका १२ वर्षीय विवश घर्ती मगरका बाबुआमा दुवैको मृत्यु भएपछि पोखराको नयाँबजारस्थित भाडाको कोठामा किरिया बस्दै । तस्बिर : हरि बाँस्तोला, पोखरा, रासस

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै