सन्दीप लामिछानेको पहिलो गीत ‘उदास’ सार्वजनिक

खरीबोट

काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले आफ्नो पहिलो गीत एल्बम 'प्रतिक्षा' को पहिलो गीत ‘उदास’ सार्वजनिक गरेका छन् ।

बुधबार सार्वजनिक गरिएको गीत ‘प्रतिक्षा’ मा सन्दीपले स्वर दिएका छन् भने गीत पनि सन्दीपले नै लेखेका हुन् ।

गीतलाई बिनोद न्यौपानेको रहेको छ भने म्युजिक एरेन्ज सनिश सुनुवार र म्युजिक क्रिएटर अनिल धितालको रहेको छ ।  क्रिकेटमा एक पछि अर्को सफलता हात पारेका सन्दीपले संगीतमा पनि अगाडी बढेका छन् ।


सम्बन्धित समाचार

सन्दीपको उत्कृष्ट बलिङका बाबजुत प्याट्रोयट्स जमैकासँग पराजित 

काठमाडौँ।  क्याराबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गतको खेलमा  सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्स पराजित भएको छ।  जमैका तल्लावाहाले दिएको १७९ रनको लक्ष्य पछ्याएको प्याट्रोयट्सले २० ओभरमा ९ विकेट गुमाउदै केबल १३१

सिपिएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन जारी, तेस्रो खेलमा लिए २ विकेट   

काठमाडौँ।  क्याराबियन प्रिमियर लिग (सिपिएल) को तेस्रो खेलमा पनि सन्दीपले उत्कृष्ट बलिङ गरेका छन्। जमैका तल्लावाहाविरुद्धको आफ्नो ४ ओभरको स्पेलमा सन्दीपले २१ रन दिएर महत्वपूर्ण २ विकेट लिएका छन्।  तो

सिपिएलको दोस्रो खेलमा पनि सन्दीपको उत्कृष्ट प्रदर्शन, प्याट्रोयट्सको पहिलो जित  

काठमाडौँ।  क्याराबियन प्रिमियर लिग (सिपिएल) को दोस्रो खेलमा ट्रिनबागो नाइटराइडरविरुद्धको खेलमा ३ ओभर बलिङ गर्दै एक मेडन ओभर सहित १७ रन दिएर एक विकेट लिएका छन् ।    सन्दीपले आफ्नो पहिलो ओभर

सन्दीपको उत्कृष्ट बलिङका बाबजुद प्याट्रोयट्स पराजित 

काठमाडौँ।  नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङका बाबजुद सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्स गुयाना वारियरसँग ६ विकेटले पराजित भएको छ।  प्याट्रोयट्सले दिएको १४७ रनको लक्ष्य पछ्याएको गुयानाले १६.३ ओभरमा ४