• २०८१ बैशाख १४ शुक्रबार

सन्दीप बने टाटाको ब्राण्ड एम्बेसडर

kharibot

काठमाडौं । नेपाली राष्ट्रिय टोलिका सशक्त बलर सन्दिप लामिछाने टाटा कम्पनीको लागि नेपालको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङ प्रालीको ब्राण्ड एम्बेसडर भएका छन् ।

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट खेलेर नेपाल फर्केका लामिछानेलाई बुधबार विशेष कार्यक्रमबीच सिप्रदीले ३ वर्षको लागि आवद्ध गरेको हो । 

आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका उनलाई सिप्रदीले एम्बेसडर घोषणा गर्दै टाटा मोटर्सको टिगोर कार उपहार समेत दिने भएको छ । 

दिल्ली डेयर डेभिल्सबाट आइपिएल खेलेको उनले अन्तिम तीन खेल खेल्दै पाँच विकेट लिएका लिएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै