• २०८१ बैशाख १४ शुक्रबार

एकीकृत पार्टी नेपाल कम्युनिष्ट पार्टीमा स्थायी समितिमा को को परे ?

kharibot

काठमाडौं । एमाले र माओवादी केन्द्र मिलेर बन्ने नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीमा रहने सदस्य टुंगो लगाएका छन् । 

४३ सदस्यीय स्थायी कमिटी बनाउने ओली र प्रचण्डको समहती पछि दुवै दलले आफ्नो तर्फबाट स्थायी समितिमा जानेहरुको नाम टुंगो लगाएका हुन् ।

स्थायी समितिमा एमालेका तर्फबाट २५ जना र माओवादी केन्द्रका १८ जना नेता रहने छन् । दुवै नेताको सहमति अनुसार पोलिटब्युरो भने नरहने भएको छ ।
स्थायी कमिटीमा एमालेबाट एक र माओवादी केन्द्रबाट दुई महिला गरी जनमा तीनजना महिला परेका छन् ।

स्थायी कमिटीमा रहनेहरुको नामावली :

एमालेको तर्फबाट 
१.    केपी शर्मा ओली 
२.    झलनाथ खनाल  
३.    माधवकुमार नेपाल 
४.    बामदेब गौतम
५.    सुवासचन्द्र नेम्बाङ 
६.    भीम रावल
७.    युवराज ज्ञवाली
८.    अष्टलक्ष्मी शाक्य 
९.    इश्वर पोखरेल 
१०.    बिष्णु पौडेल
११.    घनश्याम भुसाल
१२.    प्रदिप ज्ञवाली
१३.    भीम आचार्य 
१४.    पृथ्वी सुब्बागुरुङ 
१५.    अमृत बोहरा 
१६.    गोकर्ण बिष्ट 
१७.    योगेश भट्टराई
१८.    शङ्कर पोखरेल 
१९.    मुकुन्द न्यैपाने
२०.    सुरेन्द्र पाण्डे 
२१.    सत्यनारायण मण्डल 
२२.    केशव बडाल
२३.    सोमनाथ अधिकारी प्यासी
२४.    किरण गुरुङ
२५.    छबीलाल बिश्वकर्मा 

माओवादी केन्द्रबाट 

१.    पुष्पकमल दाहाल प्रचण्ड
२.    नारायणकाजी श्रेष्ठ
३.    रामबहादुर थापा
४.    टोपबहादुर रायमाझी
५.    अमिक शेरचन
६.    जनार्दन शर्मा
७.    वर्षमान पुन 
८.    देवप्रसाद गुरुङ
९.    पम्फा भुसाल
१०.    ओनसरी घर्ती
११.    गिरिराजमणि पोखरेल
१२.    मातृकाप्रसाद यादव
१३.    अग्नि सापकोटा
१४.    राम कार्की
१५.    लेखराज भट्ट
१६.    शक्तिबहादुर बस्नेत
१७.    हरिबोल गजुरेल
१८.    लिलामणी पोखरेल
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै