• २०८१ बैशाख १४ शुक्रबार

हुरीका कारण धनुषामा एकको मृत्यु

kharibot

फाइल तस्बिर ।

धनुषा / बुधबार बिहान आएको हावाहुरीले घर भत्किँदा धनुषामा एक जनाको ज्यान गएको छ ।

घर भत्किँदा च्यापिएर धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ अर्जनमा बस्ने ५८ वर्षका दुखीदास तत्माको मृत्यु भएको हो ।

घरमा सुति रहेको बेला घर भत्किँदा च्यापिएर घटना स्थल मैं उनको ज्यान गएको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक रामनरेश सिंहले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै