मेगा बैंकको हकप्रद भदौ २७ गते

खरीबोट

काठमाडौ । मेगा बैैकले दुई अर्ब ९७ करोड ८५ लाख ३४ हजार छ सय ३० रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

बैकले पुंजी बृद्धिको लागि हाल कायम रहेको चुक्ता पुंजी चार अर्ब ५८ करोड २३ लाख १३ हजार १९ रुपैयाँ मध्येबाट एक सय रुपैयाँ अंंकित मुल्य कायम रहने गरी १० बराबर छ दसमलव पाँचको अनुपातमा  दुई करोड ९७ लाख ८५ हजार ३४ दसमलव ६३ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । 

सेयर निष्काशन तथा बिक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैकिङ मार्फत यही भदौ २७ गतेबाट खुल्ला हुने हकप्रद सेयरको बिक्री कार्य असोज ३० गतेसम्म जारी रहने छ ।

अधिकृत पुंजी १० अर्ब तथा जारी पुंजी सात अर्ब ५६ करोड आठ लाख १६ हजार चार सय ८१ रुपैयाँ रहेको बैकको हकप्रद सेयरको बिक्री पश्चात भने चुक्ता पुंजी सात अर्ब ५६ करोड आठ लाख १६ हजार चार सय १४ रुपैयाँ पुग्ने छ । 

सम्बन्धित समाचार

राष्ट्र बैंकद्धारा लक्ष्मी बैंक र मेगा बैकलाई कारवाही

काठमाडौ । नेपाल राष्ट्र बैंकले लक्ष्मी बैंक र मेगा बैंकलाई कारवाही गरेको छ । बाँणिज्य बैकहरुले कुुन निक्षेपको छ प्रतिसत रकम अनिवार्य नगद मौज्दात (सिआरआर) को रुपमा राष्ट्र बैंकमा राख्नु पर्ने

ग्लोबल आइएमई बैंकको थप २ शाखा रहित बैंकिङ्ग सेवा 

काठमाडौँ । ग्लोबल आइएमई बैंकले बिहिबार देखि तनहूँ जिल्लाको भानु नरपालिका वडा नं. १०, कालीमाटीमा आफ्नो ७१औँ र लम्जुङ्ग जिल्लाको मध्यनेपाल नगरपालिका-३, सोतीपसलमा ७२औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ

पाँच वटा बैंकले स्वेत गंगा हाईड्रो पावरमा चार अर्ब भन्दा बढी लगानी गर्ने

काठमाडौ । पाँच वटा बैंकले श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लि.–तल्लो लिखु जलविद्युत आयोजना (२८.१मेगावाट) मा चार अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी गर्ने भएकाछन । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनलि. ले रामेछाप

सन्दीप लामिछानेलाई सानिमा बैंकको सम्मान, मासिक ४० हजार दिने 

काठमाडौँ । सानिमा बैंकले युवा क्रिकेटर सन्दीप लामिछानेलाई दुइ बर्षसम्म मासिक ४० हजार रकम दिने भएको छ । सन्दीपको सम्मानमा आयोजित कार्यक्रममा बैंकले सो घोषणा गरेको हो ।  कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठ