• २०८१ बैशाख १५ शनिबार

डा गोविन्द केसी बाढीपीडितको उपचारमा

kharibot

राजविराज । प्रा डा गोविन्द केसीले सप्तरीका करिब एक हजार बाढीपीडित बिरामीको शुक्रबार देखि निःशुल्क स्वास्थ्य उपचार गर्न सुरु गरेका छन्  ।

कञ्चनरुप नगरपालिका–६ स्थित धर्मपुरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा डा केसीसहितको चिकित्सकको एक टोलीले एक हजार बाढीपीडितको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरेको हो । 

सो अवसरमा डा केसीले बाढीग्रस्त क्षेत्रका करिब ७५५ पीडित परिवारलाई खाद्यान्न, लताकपडा, मञ्जन, ब्रस र साबुनलगायत राहत सामग्री वितरण गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय