काठमाडौँ । प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीसँग नेपाल भरमा मा रहेका संयुक्त राष्ट्र संघका सहायक महासचिव मिरोसलभ जेनकाले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् ।
उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति र मिरोसलभ जेनकाबीच आपसी हितका समसामयिक बिषयहरुमा छलफल भएको थियो ।