• २०८१ बैशाख १५ शनिबार

प्रधानसेनापति र राष्ट्र संघका सहायक महासचिव जेनकाबीच शिष्टाचार भेटवार्ता

kharibot

काठमाडौँ । प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीसँग नेपाल भरमा मा रहेका संयुक्त राष्ट्र संघका सहायक महासचिव मिरोसलभ जेनकाले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् ।

उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति र मिरोसलभ जेनकाबीच आपसी हितका समसामयिक बिषयहरुमा छलफल भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै