राष्ट्रपति ट्रम्प अमेरिकाको राष्ट्रपति हुन नैतिकरुपमा अनफिट - पुर्वएफबिआई प्रमुख कोमी

खरीबोट
ad

वाशिंटन । अमेरिकाका पुर्वएफबिआई प्रमुख जेम्स कोमीले राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति हुन् नैतिकरुपमा अनफिट रहेको बताएका छन् । 

कोमीले ट्रम्पले हटाएको करिव एक बर्षपछी पहिलो पटक एक टेलिभिजनमा दिएको अन्तर्वार्तामा ट्रम्पको आलोचना गरेका छन् । उनले ट्रम्पको महिलालाई हेर्ने दृष्टिकोण पनि राम्रो नभएको बताएका छन् । 

कोमीले २०१६ मा अमरिकी निर्वाचनको एक साता अघि राष्ट्रपतिकी उम्मेदवार हिलारी क्लिन्टनको इमेल प्रकरणको छानबिन सुरु गरेर चर्चामा आएका थिए । 

सो प्रकरण बारे बोल्दै कोमीले त्यतिबेला हिलारीले चुनाव जित्नेमा आफु विस्वस्त रहेको बताए । तर परिणाम सो अनुसार नआएको बताउदै आफुले एफबिआईको निर्देशकको रुपमा गर्न सक्ने जति उत्कृष्ट काम गरेको दाबि गरे ।

ट्रम्पबारे कडा रुपमा प्रस्तुत भएका कोमीले राष्ट्रपति ट्रम्प सत्यलाई विस्वास नगर्ने व्यक्ति भएको बताए । 
 

सम्बन्धित समाचार

इरानविरुद्धको आर्थिक नाकाबन्दीबाट अमेरिका विस्तारै एक्लिँदै

तेहरान, इरान । इरानसँग सन् २०१५ मा गरिएको अन्तर्राष्ट्रिय आणविकसम्झौताबाट फिर्ता हुने र इरानबिरुद्ध पुनः नाकाबन्दी लगाउने कदमबाट बिस्तारै संयुक्त राज्य अमेरिका एक्लिन थालेको इरानी राष्ट्रपति हसन रौहानीले शनिबार बताएका छन्

विवादका बीच अमेरिकाका राष्ट्रपति ट्रम्प पहिलो पटक बेलायत भ्रमणमा

लण्डन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बेलायतको भ्रमणमा रहेका छन् ।  उनको दुईदिने भ्रमण तालिका रहेको अधिकारीहरूले जानकारी दिएका छन् । ट्रम्पले रोयल मिलिट्री एकेडेमीको पनि भ्रमण गर्ने भएका छन्

विश्वकप क्वाटरफाइनलमा उरुग्वे र फ्रान्सको भिडन्त : युरोप भर्सेज दक्षिण अमेरिका

काठमाडौँ । विश्वकप फुटबलको क्वाटरफाइनल खेल आजदेखि सुरु हुदै छ । क्वाटरफाइनलको पहिलो खेल दक्षिण अमेरिकी देश उरुग्वे र युरोपेली देश फ्रान्सबीच हुदै छ । दुवैबीचको खेल नेपाली समय अनुसार

अमेरिकाको भर्जिनियामा नेपालीको हत्या 

काठमाडौँ । अमेरिकाको भर्जिनिया राज्यको हेरन्डनस्थित ग्यास स्टेसनमा काम गर्दै आएका रेशम बजगाईंको बुधबार बिहान सवा एक बजे हत्या भएको छ । गोरखा स्थायी घर भई नौ महिनाअघि अमेरिका आएका ४०