• २०८१ बैशाख १४ शुक्रबार

प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त

kharibot

काठमाडौँ । प्रधानन्यायाधीश गोपाल पराजुली बर्खास्त भएका छन् ।

न्याय परिषद्ले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पदबाटमा नरेहेको पत्र थमाएको हो ।

न्यायपरिषदको सचिव स्तरीय निर्णय गर्दै पराजुलीले गते श्रावन २१ गते नै पदबाट अवकास पाइसकेको उल्लेख गरिएको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै