• २०८१ बैशाख १४ शुक्रबार

बंगलादेश एयरलाइन्सको विमान अवतरणका क्रममा आगलागी 

kharibot

तस्बिर : रवि पोख्रेल/फेसबुक

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेश एयरलाइन्सको विमान अवतरणका क्रममा आगो लागेको छ ।

बंगलादेशको ढाकाबाट करिब ७० यात्रु लिएर आएको बम्बाडियर–ड्यास क्यु ४०० सिरिजको जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो । जहाज धावनमार्गबाट चिप्लिएर पूर्वपट्टि दुर्घटनामा परेको हो।

अहिले विमानको आगो निभाउने र उद्धारको काम भइरहेको छ । 

घटनामा भएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै