पानीमा डुबेर मृत्यु भएका बालकका परिवारलाई आरजु देउवाको पाँच/पाँच लाख सहयोग

खरीबोट

कैलाली । नेपाली काँग्रेसकी नेत्री डा आरजु देउवाले गत मंसिरमा डुबेर मृत्यु भएका धनगढी उपमहानगरपालिका–१३ का दुई जना बालकका परिवारलाई आज जनही रु पाँच लाख सहयोग गरेकी छन् । 

वडा नं १३ मा आयोजित कार्यक्रममा डा देउवाले मृतक तीन वर्षीय अमित रानाका बुवा लक्ष्मण र बालिका केशवी रानाका बुवा जोगराजलाई जनही रु पाँच लाख प्रदान गर्दै जनताको सुखदुःखमा आफूले जहिले पनि साथ दिने प्रतिबद्धता व्यक्त गरीन् । गत मंसिर ९ गते वडा नं १३ को कैलाली नालामा खेल्ने क्रममा ती दुवैको डुबेर मृत्यु भएको थियो । 

सम्बन्धित समाचार

पानीमा डुबेर मृत्यु भएका बालकका परिवारलाई आरजु देउवाको पाँच/पाँच लाख सहयोग

कैलाली । नेपाली काँग्रेसकी नेत्री डा आरजु देउवाले गत मंसिरमा डुबेर मृत्यु भएका धनगढी उपमहानगरपालिका–१३ का दुई जना बालकका परिवारलाई आज जनही रु पाँच लाख सहयोग गरेकी छन् ।  वडा नं १३ मा

म सुदूरपश्चिमकी बुहारी हुँ – आरजु देउवा   

धनगढी(कैलाली) । नेपाली कांग्रेस नेतृ डा.आरजु राणा देउवाले आफू सुदूरपश्चिमकी बुहारी भएकोले कैलालीमा निर्वाचन क्षेत्र रोजेको बताएकी छन् । उनले कैलालीसहित प्रदेश नम्बर ७ (सुदूरपश्चिम) को समग्र विकासलाई पहिलो प्राथमिकता

कांग्रेसकी नेत्री डा आरजु देउवा बर्दियाको क्षेत्र नम्बर २ बाट पनि सिफारिस

गुलरिया, बर्दिया । नेपाली कांग्रेसकी नेत्री डा आरजु देउवा बर्दिया जिल्लाको क्षेत्र नम्बर २ वाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा सर्वसम्वत सिफारिस भएको छ ।  नेपाली काँग्रेस बर्दिया क्षेत्र नम्बर २ तथा जिल्ला

कैलाली काँग्रेसद्वारा उम्मेदवार सिफारिस, आरजु देउवा कैलाली-५ बाट

धनगढी । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस कैलालीले आकांक्षीको नाम छनौट गरी केन्द्रीय समितिमा पठाएको छ ।  नेपाली काँग्रेस कैलालीले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारका आकांक्षी देखिएका २४३ जनाको