सुन्दरता बढाउन छालामा आलुको प्रयोग 

खरीबोट
ad

काठमाडौँ । तपाई आफ्नो अनुहारको दाग हटाउन र आँखाको डार्क सर्कल कम गर्नको लागि आलुको प्रयोग गर्न सक्नुहुन्छ । आलुको रस आँखाको वरिपरि लगानउने गर्नाले यसले आँखालाई सफा गर्दछ । 

अनुहारमा निखारता ल्याउनको लागि कसरी सकिन्छ त घरैमा आलुको फेसप्याक तयार गर्न 

आलु र अंडाको फेसप्याक

आलु अंडाको फेसप्याक लगाउनाले अनुहारको पोर्स टाइट हुन्छ । आधा आलुको रसमा एक अंडाको सेतो भाग मिलाएर राम्रोसँग मिसाउनुस् । यसलाई अनुहारमा लगाएर २० मिनेट राख्नुस् र सफा पानीले अनुहार धुनुस् तपाई तुरुन्त फरक अनुभव गर्नु हुनेछ । 

आलु हल्दीको फेसप्याक

हालु हल्दीको फेसप्याकको नियमित प्रयोगले छालाको रंग सफा बनाउछ । आधा आलुमा एक चिम्टी हल्दी मिलाएर अनुहारमा लगाएर आधा घण्टाको लागि छोडिदिनुस् । र चेहरा पानीले सफा गर्नुस् । यसको प्रयोग हप्तामा एक पटक चाहीँ अनिवार्य गर्नुस् । 

आलु र दुधको फेसप्याक

आधा आलुको रस निकालेर यसमा दुई चम्चा काच्चो दुध मिसाएर अनुहारमा लगाउनुस् र २० मिनेटपछि पानीले सफा गर्नुस् । एक हप्तामा तीन पटक यसो गर्दा तपाईको अनुहार सफा देखिन थाल्छ । 


 

सम्बन्धित समाचार

संघीयता अनुसारका स्वास्थ्य संरचना बनाउँदैछौ : स्वास्थ्य राज्यमन्त्री

काठमाडौँ / स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्याकुमारी अर्यालले संघीयता अनुरुपका स्वस्थ्यका संरचना र प्रभावकारी स्वास्थ्य प्रणाली बनाउन क्रियाशील रहेको बताएकी छिन ।  विश्व स्वास्थ्य संगठनको ७१औँ महासभालाई बुधबार जेनेभामा सम्बोधन गर्दै राज्यमन्त्री

स्वास्थ्यका दरबन्दी कटौती भएपछि कर्मचारी असन्तुष्ट

काठमाडौँ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागको नयाँ संरचनामा विशिष्ट ज्ञान भएका कर्मचारीको दरबन्दी कटौती गरेपछि असन्तुष्टि सिर्जना भएको छ ।  मन्त्रालयमा चिकित्सक र जनस्वास्थ्यका कर्मचारीबीचको द्वन्द्वका कारण विशिष्ट ज्ञान भएका

रेडक्रस स्वस्थ भक्तपुर अभियानमा

नगरकोट / रगत नपाए भक्तपुर जानू भन्ने अभियान चलाइरहेको भक्तपुर रेडक्रसले स्वास्थ्य भक्तपुर अभियान सञ्चालन गरेको छ ।  वर्षायाम शुरु भएसँगै मानिसमा विभिन्न स्वास्थ्य समस्या देखिनसक्ने भएकाले स्वास्थ्यको बारेमा चेतना जगाउने

वैदेशिक रोजगारको सिण्डिकेट अन्त्य गरिने, सूचिकृत स्वास्थ्य संस्थाले स्वास्थ्य परिक्षण गर्न पाउछन्: मन्त्री विष्ट

श्रम, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारका क्षेत्रका रहेका सबै प्रकारका सिण्डिेकट अन्त्य गर्ने घोषणा गरेका छन् । यातायात क्षेत्रमा देखिएको सिण्डिकेट हटेपछि सरकारले अहिले सबै

Loading...
Loading...