• २०८१ बैशाख २६ बुधबार

यसरी खेलियो होली (फोटो फिचर) 

kharibot

तस्बिर ; रासस

काठमाडौँ ।  फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मानिएको छ । 

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । 
केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । 

सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम बन्द भएको छ । फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिँदैन । 
प्रहरीले इच्छाविपरीत रङ र लोला हान्ने दर्जनौलाइ पकराउ गरेको छ भने सुरक्षा व्यवस्था पनि कडा पारेको जनाएको छ ।

काठमाडौँका विभिन्न ठाउमा होलीका केहि तस्बिर हेरौ :


 

सबै तस्बिर : रासस 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै